काठमाडौं । काठमाडौँ ट्रिनालेद्वारा त्रैवार्षिक रूपमा आयोजित हुने चौथौँ काठमाडौँ ट्रिनाल २०७७ अन्र्तराष्ट्रिय कला प्रदर्शनीका लागि काठमाडौँ ट्रिनाले र बर्जर पेन्टस् नेपालबीच साझेदारी भएको छ ।
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीहरुको सन्दर्भ ब्याजदर चार∕चार महिनामा पुनरावलोकन गर्ने तयारी भइरहेको बताएका छन् । बुधबार नेपाल सहकारी पत्रकार समाज (सिजेएन) र सहकारी विभागको संयुक्त आयोजनामा भएको ‘एकिकृत निर्देशन विषयक’ छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले काभ्रेको पाँचखाल, तामाघाटमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। उक्त शाखा कार्यालयको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक कार्यक्रमका बीच गरे।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले जावलाखेल स्थित सोवा हेल्थकेयर सेन्टर उपचारको लागी आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरेको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्क फाइनान्स ई–न्यूजलेटर भोलुम–२, २०२२ सार्वजनिक गरेका छन् । सोमबार आयोजित एक कार्यक्रमका बीच गभर्नर अधिकारीले उक्त न्यूजलेटर सार्वजनिक गरेका हुन् ।
काठमाडौं । सहज च्यालेन्ज फण्डले नवीनतम व्यवसायीक योजनालाई ५० लाख रुपैयाँसम्मको अनुदान दिने भएको छ । फण्डले नवीनतम व्यवसायहरूलाई ५ देखि ५० लाख रुपैयाँसम्म अनुदान दिने भएको हो ।
काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले नेपालगन्ज र दाङमा आफ्नो शोरुम विस्तार गरेको छ । नेपालगन्जमा आधिकारिक बिक्रेता रवि त्रदेर्स र दाङ्गमा आधिकारिक बिक्रेता मध्य पश्चिम सप्लायर्सको नया शोरुम विस्तार गरेको हो ग्राहकलाई उच्च सेवा प्रधान गर्ने उद्देश्यले यो नयाँ शोरुम संचालनमा लएको कम्पनीले जनाएको छ ।