काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र धुम्बाराही काठमाडौंमा अवस्थित हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स प्रालि बीच व्यवसायिक सहकार्यको सहमति भएको छ ।
काठमाडौं । डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न कञ्चनपुरको महेन्द्रनगरमा सो रुमको उद्घाटन गरिएको छ । सो सो रुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट दिनेछ ।
काठमाडौं । लुना रेस्टुरेन्ट एण्ड बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन् ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । चैत १९, २० र २१ गते चन्द्रपुर नगरपालिका वडा नं. १० स्थित वरेडवामा घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।