महेन्द्रनगरमा डिशहोम फाइबरनेटको सोरुम |
काठमाडौं । डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न कञ्चनपुरको महेन्द्रनगरमा सो रुमको उद्घाटन गरिएको छ । सो सो रुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । डिशहोम फाइबरनेटको बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न कञ्चनपुरको महेन्द्रनगरमा सो रुमको उद्घाटन गरिएको छ । सो सो रुमको सञ्चालन मौभेरा मनि ट्रान्सर्फरले गर्ने कम्पनीले जनाएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट दिनेछ ।
काठमाडौं । आगामी चैत २६ मा काठमाडौ युथ कनक्लेभ हुने भएको छ ।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले श्री चमरधाप प्राथमिक विद्यालयको भौतिक पूर्वाधार निर्माण गर्नका लागि सहयोग गरेको छ ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानिज ल्याङ्ग्वेज स्कुल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा ‘स्टुडेन्ट मिट, २०२२’ कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । लुना रेस्टुरेन्ट एण्ड बारले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका हुन् ।
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडले घुम्ती बीमा सेवा कार्यक्रम सम्पन्न गरेको छ । चैत १९, २० र २१ गते चन्द्रपुर नगरपालिका वडा नं. १० स्थित वरेडवामा घुम्ती सेवा सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शहीद स्मारक बि डिभिजन फुटबल प्रतियोगितामा सहभागी हुन बाँसबारी क्लबलाई चार लाख रुपैयाँ बराबरको प्रायोजन गर्ने सहमति गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमुबीच एक सम्झौता भएको छ । दराजबाट सामान किन्दा बैंकमा खाता रहेका ग्राहकहरुलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो ।
काठमाडौं । गोल्छा अर्गनाइजेसनद्वारा नेपालको पहिलो पि.इ.बी (प्रि– इन्जिनियर स्टील विल्डिङ्स) को उद्यम गर्ने संस्थाको रुपमा हिप्को इन्फ्रा स्थापना भएको छ ।