सानिमा बैंक र नेपाल नेत्र ज्योति संघबीच समझदारी पत्रमा हस्ताक्षर |
मेलम्ची । सानिमा बैंक तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत संस्था नेपाल नेत्र ज्योति संघबीचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ।
मेलम्ची । सानिमा बैंक तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत संस्था नेपाल नेत्र ज्योति संघबीचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ।
काठमाडौं । वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउन सक्नेछन् । भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्माटकार्ड नेपाल (MyPay Wallet) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ नेपाल व्यवस्थापन संघ (म्यान)बाट सम्मानित भएका छन् ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र ल्याण्डमार्क होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड बाट POS तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई स्पेसल प्याकेजमा १२.५% को विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । महिला उद्यमी तथा साना किसानहरुमा उद्यमशीलता प्रवर्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक र हेफर इन्टरनेशनल नेपाल बिच सम्झौता भएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले नयाँ वर्षमा दराज डटकमबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने भएका छन् ।
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दराजसँग नयाँ नेपालीवर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र चितवनको सौरहास्थित पार्क सफारी रिसोर्टबीच एक सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहकहरूलाई सफारीले १०% छुट दिनेछ ।