सराङ्कोटमा अर्को नयाँ जिपलाइनको सफल परीक्षण, नयाँ बर्षदेखि सन्चालनमा आउने |
काठमाडौं । सुर्योदय दृश्यावलोकनका लागि प्रख्यात पोखराको सराङ्कोटमा नयाँ जिपलाइन सञ्चालनमा आएको छ । हालैमात्र सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको टप स्टेसनमा नै अर्को जिपलाइन सञ्चालनमा आएको हो ।

