तथ्याङ्क र तथ्याङ्कीय साक्षरता: किन र कसका लागि ? |
काठमाडौं । राज्यको नीति, योजना र विभिन्न प्रकारका निर्णय प्रक्रियादेखि व्यक्ति, परिवार र समुदायस्तरका विविध विषयहरू तथ्य, तथ्याङ्क र सूचनामा आधारित हुने क्रम बढ्दो छ । तथ्याङ्क र सूचना वर्तमान समयमा एक शक्ति र बहुउपयोगी सामग्रीका रूपमा बुझिन थालेको छ ।

