बैङ्क–वित्त / बीमा
सेञ्चुरी बैंकको पथरी र इनरुवा मा २ नयाँ शाखा सञ्चालनमा |
काठमाडाैँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति मिति २०७९ जेठ १७ गतेदेखि थप २ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले मोरङ्ग जिल्लाको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा पथरी शाखा र सुनसरी जिल्लाकोे इनरुवा नगरपालिका–१, भगवतीरोड मा इनरुवा शाखा बाट सेवा प्रारम्भ गरेको




