बैङ्क–वित्त / बीमा
होटल संघले प्लाष्टिकजन्य सामाग्रीको प्रयोग कम गर्दै लग्ने |
काठमाडौं । होटल संघ नेपाल (हान)ले होटलका कोठामा कम भन्दा कम प्लास्टिकजन्य सामग्रीहरु प्रयोग नगर्ने अभियानको घोषणा गरेको छ । कोभिडपछिको पर्यटनलाई तीब्र गतिमा लयमा फर्काउने उद्देश्यले होटल संघ नेपालले होटलका कोठाहरुमा दैनिक रुपमा प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न अभियानकै रुपमा सञ्चालन




