बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा |
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउस शाखाको औपचारिक उद्घाटन भयो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका सञ्चालक मोहना लोहनीबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

