जेठ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर यथावत् |
काठमाडौं । बैशाख महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।
काठमाडौं । बैशाख महिनाको अन्तिम दिन वाणिज्य बैंकहरुले जेठ महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित सूचना अनुसार बैंकहरुले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।
काठमाडौं । वाणिज्य बैंकले जेठ महिनामा पनि ब्याजदर नबढाउने भएका छन् ।
काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले सिकाइ सुधार सम्बन्धि २ दिने कार्यशाला सफलतापुर्वक सम्पन्न गरेको छ । उक्त कार्यशाला इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) सँगको सहकार्यमा गत शनिबार र आइतबार ठमेलको अलफ्ट होटलमा सञ्चालन गरिएको थियो ।
काठमाडौं । भृकुटीमण्डप स्थित प्रदर्शनी हलमा यस शनिवार एउटा भिन्नै प्रकारको रौनक थियो। उक्त रौनक थियो – ‘नमस्ते ईद २०२२’ को।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र होटल एशियातिकबीच बैंकको ग्राहकहरुलाई २०% सम्मको विशेष छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
काठमाडौं । गरिमा विकास बैंकले लस्कर फूडसको कर्पोरेट लन्च प्याकेज लिने भएको छ । सम्झौता अनुसार अब लस्कर फूडसको कोर्पोरेट लन्च प्याकेज, गरिमा विकास बैंकको शाखा शाखामा पुग्ने छ ।
काठमाडौं । लण्डनको स्पा ब्राण्ड ‘नौद थाइ’ र ‘माइ थाई’ रेष्टुरेण्टको भब्य उद्घाटन भएसङै पूर्ण रुपमा सञ्चालनमा आएको छ । नेपालका लागि थाइल्याण्डका राजदुत भोसिता भोरासावले नौद थाइ स्पा र ‘माइ थाई’ रेष्टुरेण्टको संयुक्त उद्घाटन गर्नु भएको हो ।
काठमाडौं । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्डेसनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ ।
काठमाडौं । इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।