एशियन लाईफले व्यतित बीमालेखमा ब्याज छुट दिने |
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै व्यतित बीमालेखमा ब्याज छुट दिने जनाएको हो ।
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै व्यतित बीमालेखमा ब्याज छुट दिने जनाएको हो ।
काठमाडौं । मुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन पे डिजिटल इकोनोमी कन्क्लेभको दोस्रो संस्करण आयोजना हुने भएको छ । ब्राण्डवर्थ प्रालिको आयोजनामा यही जेठ २० गते शुक्रबारका दिन हुन लागेको हो ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ । सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र नेपाल राष्ट्र बैंक बाट भुक्तानी प्रणाली सञ्चालकको अनुमती प्राप्त फस्र्ट पे टेक्नोलोजिजले सञ्चालन गर्दै आएको स्मार्ट क्यूआर र फस्र्ट पे क्यूआर बिच अन्तरआवद्धताको लागि एतिहासिक सम्झौता सम्पन
काठमाडौं । धरानका प्रोफेसनल गल्फर शुक्रबहादुर राई सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् ।
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको आयोजनामा ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग’ आयोजना हुने भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रूपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर उक्त क्रिकेट लिग आयोजना गरेको हो ।
काठमाडौं । एनएमबि बैंकले २१.९३ मेगावाटको काबेली ३ जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ। प्रदेश १ अन्तर्गत ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनीद्वारा प्रवद्र्धन गरिएको जलविद्युत आयोजना हो ।
काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले जेष्ठ महिनाको १२, १३ र १४ गते भृकुटी मण्डपमा “प्लास्ट नेपाल २०२२” नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएकाे छ । यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको प्रदर्शनी हुनेछ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्राहक वर्गहरुलाई थप सुविधा पु-याउनु उद्देश्यसहित सोमबार कावासोती नगरपालिकाको वडा नम्बर ८ स्थित कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा खोलेको हो ।