फूल सर्कल एक्सपिडिसनका आरोहीलाई नेपाल पर्यटन बोर्डको सम्मान |
काठमाडौं । सगरमाथाको सफल आरहण गरी फर्किएको फुल सर्कल एक्सपिडिसनका आरोहीलाई नेपाल पर्यटन बोर्डका तर्फबाट सम्मान गरिएको छ । एक्सपिडिसनका ७ जना आरोहीले १२ मे २०२२ मा सगरमाथाको सफल आरोहण गरेका थिए ।

