कञ्चनपुरको बेलौरीमा सबैको लघुवित्तले दियो ब्यवसायिक बंगुरपालन तालिम |
काठमाडौं । तनहुँको बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले संस्थाका आफ्ना २५ जना ग्राहकहरुको सहभागितामा बैशाख २४ गतेदेखि २६ गतेसम्म कञ्चनपुरको बेलौरीमा “ब्यवसायिक बंगुरपालन तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षक राम बहादुर चौधरी, रेनुका चौधरी, पवन कुमार श्रेष्ठ, बुद्धिरा

