‘खल्ती’मा नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिङ्क गर्दा १०० रुपैयाँ बोनस |
काठमाडौं । खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।
काठमाडौं । खल्तीले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक लिमिटेड (एनसीसी बैंक) सँग सहकार्य गरी बैंक लिंक सुविधा ल्याएको छ ।
काठमाडौं । प्लाष्ट नेपाल फाउण्डेशनले जेष्ठ महिनाको १२, १३ र १४ गते भृकुटी मण्डपमा “प्लास्ट नेपाल २०२२” नामको प्लाष्टिक प्रदर्शनीको आयोजना गर्ने भएकाे छ । यस फाउण्डेशनले गर्न लागेको यो प्रदर्शनी तेस्रो संस्करणको प्रदर्शनी हुनेछ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सुर्खेतस्थित सुर्खेत हस्पिटल प्रा.लि.बीच सिटिजन्स बैंकका कार्ड बाहकहरूलाई छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले ग्राहक वर्गहरुलाई थप सुविधा पु-याउनु उद्देश्यसहित सोमबार कावासोती नगरपालिकाको वडा नम्बर ८ स्थित कावासोती बजार, इन्द्रचोकमा नयाँ शाखा खोलेको हो ।
काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई पोखरामा अवस्थित होटल शारामा विशेष छुट प्रदान गर्ने भएको छ । सो सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी प्रमुख जानुका सुवेदी भण्डारीले हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । महालक्ष्मी विकास बैंक जेष्ठ ७ गतेदेखि २८ औँ वर्षमा प्रवेश गरेको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको बैंकले देशैभरी छरिएर रहेका १०३ शाखाहरूबाट करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु प्रदान गर्दै आएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह बिजेता भएमा गहना किन्दा ज्यालामा छुट मिल्ने भएको छ ।
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडको आज सम्पन्न विशेष साधारण सभाले नबिल बैंक लिमिटेडसँग एक्विजेशन (प्राप्ती) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
काठमाडौं । क्रेन बेबी नेपालमा औपचारिक रुपमा सार्वजनिक भएको छ । क्रेन एक अमेरिकी ब्रान्ड हो, जुन ह्युमिडिफायर, एयर प्युरिफायार र अन्य जीवनशैलीका घरेलु उपकरणहरूको लागि विश्वव्यापी रूपमा ग्लोबल ब्रान्डको रूपमा प्रख्यात छ।
काठमाडौं । नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एअरलायन्सका प्रतिनिधिबीच बिहीबार नेपाल पर्यटन बोर्डमा भेटवार्ता भएको छ । भेटका अवसरमा दुवै पक्षले एक आसपमा सहकार्य गर्ने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।