उत्पादनशिल र व्यवसायीक क्षेत्रमा प्रवाह गर्ने कर्जामा फरक ब्याजदर |
काठमाडौं । उत्पादनशिल र व्यवसायीक क्षेत्रमा प्रवाह गर्ने कर्जामा फरक ब्याजदर कायम गरिने भएको छ।
काठमाडौं । उत्पादनशिल र व्यवसायीक क्षेत्रमा प्रवाह गर्ने कर्जामा फरक ब्याजदर कायम गरिने भएको छ।
काठमाडौं । कृषि कर्जा सहज उपलब्ध गराउन ५ खर्ब बराबरको कर्जा बराबरको कर्जा उपलब्ध गराउन एक लघुवित्त कोष स्थापना गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कोष स्थापना गर्ने घोषणा गरेका हुन्।
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले ‘प्राउडली नेपाली – प्रमोटिङ नेपाली ब्रान्ड’ नामक आफ्नो नयाँ अभियान घोषणा गरेको छ । जुन अभियान शुक्रबारदेखि नै सुरु भएको छ ।
काठमाडौं । १० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेसन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डू र हसट्याग फुड तथा बार प्रालिबीच बैंकको बैंकका ग्राहकलाई छुट योजनाबारे सहमति भएको छ । डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने दुई संस्थाबीच सम्झौता भएको हो ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच तलबी खाता तथा पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र पुनर्बीमा प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग सेवामा छुट सम्बन्धि सम्झौता गरेको छ ।
काठमाडौं । सिजी अन्तर्गत ‘सिजी मेरिडिया’ को आईओटी इन्भर्टर एसी बजारमा बिक्री सुरू भएको छ । ‘डिस्ट्रिब्युटेड हेल्दी फिल्टर सिस्टम’ जडित ‘सिजी मेरिडिया’ आईओटी इन्भर्टर एसी ५६ डिग्रीको उच्च तापक्रममा आफैं सफा र निर्मलिकरण हुने विशेषता राख्ने कम्पनीको भनाइ छ ।
काठमाडौं । नेचुरल स्पिरिट्स नेपालद्वारा उत्पादन गरिएको नयाँ ब्राण्डको भोड्का बजारमा आएको छ । कम्पनीले सेतो बाघ भोड्का बजारमा ल्याएको हो । नेपाली स्वादको यो मदिरा देशको सबै मुख्य पसलहरूमा बिक्री वितरण शुरु गरिएको कम्पनीको भनाइ छ ।
काठमाडौं । तनहुँको बन्दीपुर–१ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्तले संस्थाका आफ्ना २५ जना ग्राहकहरुको सहभागितामा बैशाख २४ गतेदेखि २६ गतेसम्म कञ्चनपुरको बेलौरीमा “ब्यवसायिक बंगुरपालन तालिम” सम्पन्न गरेको छ । यस तालिममा प्रशिक्षक राम बहादुर चौधरी, रेनुका चौधरी, पवन कुमार श्रेष्ठ, बुद्धिरा