मर्जरमा जाने बीमा कम्पनीहरुलाई कर छुट |
काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई कर छुट दिने भएको छ । समितिले आयकर ऐन अनुसार पूँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुट तथा सुविधा सम्बन्धी व्यवस्था गरेको हो ।
काठमाडौं । बीमा समितिले मर्जरमा जाने बीमा कम्पनीहरुलाई कर छुट दिने भएको छ । समितिले आयकर ऐन अनुसार पूँजीगत लाभकर, लाभांश कर र कर्मचारीहरुको अवकाश भुक्तानीमा कर छुट तथा सुविधा सम्बन्धी व्यवस्था गरेको हो ।
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आप्mनो सेवा प्रारम्भदेखि नै प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्देश्यले ‘गो डिजिटल क्याम्पेन’को शुरुवात गरेको हो ।
काठमाडौं । उच्चशिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने उदेश्यले अन्नपूर्ण केबुलकारले टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ । मेहेनतीबन्नका लागि उर्जा प्रदान गर्दै केही समय भए पनि रमाइलो बनाउने उद्देश्यका साथ भर्खरै +२ दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत
काठमाडौं । गरिमा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार काठमाडौंको बूढानीलकण्ठस्थित कालिका पार्कमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले “सेञ्चुरी डबल धमाका” मद्धती खाता संचालनमा ल्याएको छ । यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुणा रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन् ।
काठमाडौं । विश्व बातावरण दिवसका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले “इन्धन वचाउ पृथ्वी वचाउ”, “साइकल चलाउ इन्धन वचाउ” जस्ता नाराका साथ साईकल ¥यालिको आयोजना गरी सम्पन्न गरेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच ह्वीलचियर हस्तान्तरण गरेको छ ।
काठमाडौं । डाबर वाटिका मिस नेपाल २०२२ का प्रतियोगीहरुद्वारा डाबर नेपाल नर्सरीमा भ्रमण गरेका छन् ।
काठमाडौं । ५० औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता “ग्रीन सेभिंग” पुनः सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सेयर लगानीकर्ताहरुको भेलाले पूँजी बजार सुधार र बिकासका लागि तिलक कोइरालाको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठनसहित दबाबमुलक कार्यक्रमहरु घोषणा गरेको छ ।