नेपाली सेनाको नेतृत्वमा सञ्चालित “सफा हिमाल अभियान २०२२” सफलतापूर्वक सम्पन्न |
काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ ।

