इसेवाको “५५ मिनेटको धमाका अफर”,बैंक एकाउन्ट लिंक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइने |
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले “५५ मिनेटको धमाका अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत असार ५ गते आइतबार बैंक एकाण्न्टललिंक गरि कारोबार गर्दा रु ५५ क्यासब्याक पाइनेछ ।

