बर्जर पेन्ट्स नेपाल द्वारा बर्जर मिस ग्ल्यामर, मिस नेपाल २०२२ का साथ एक विशेष फेशन शो समारोह सम्पन्न |
काठमाडौं । नेपालमा सन् २००० देखि रङ्गको उत्पादन गर्दै आएको बर्जर पेन्ट्स नेपालले, हिडन ट्रेजर सँगको सहकार्यमा मिस नेपाल २०२२ को ताज, बर्जर मिस ग्ल्यामर छनौट होटल याडिसनमा एक विशेष फेशन शो समारोह बिच सम्पन्न गरेको छ ।

