सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’ |
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘ग्रीन पिन’ ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ‘ग्रीन पिन’ ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो ।
काठमाडौं । एनएमबि बैंक लिमिटेडले हाइड्रोपोनिक्स प्रविधिमा आधारित कृषि प्रणालीमा कर्जा लगानी गर्नको लागि विन्ड पावर नेपाल प्रा.लि. सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
काठमाडौं । असार २ गतेदेखि राजधानीको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप प्रदर्शनी कक्षमा पाँचौं संस्करणको “नेपाल चेम्बर एक्स्पो २०२२” को आयोजना गरिने भएको छ ।
काठमाडौं । ‘आइएमई पे’ ले नयाँ क्यासव्याक अफर सार्वजनिक गरेको छ । कम्पनीले बुधबारदेखि नै लागु हुने गरी ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर सार्वजनिक गरेको हो ।
काठमाडौं । नेपाल बैंकले “आर्थिक समृद्घिका लागि वित्तीय साक्षरता” नामक वित्तीय साक्षरता पुस्तिका प्रकाशन गरी सार्वजनिक गरेको छ । मंगलबार प्रधान कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीचमा विमोचन गरिएको छ ।
काठमाडौं । एनएमबि बैंकले मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हँुदै एनएमबि ग्रिन फिक्सड डिपोजिट अभियानको प्रतिफल स्वरुप वातावरण दिवसको अवसर पारेर श्यामेश्वर गणेशमान स्मृती सामुदायीक बन, नागार्जूनमा विभिन्न प्रकारका फलफुलका विरुवा रोपेको छ ।
काठमाडौं । मेगा बैंकले धरान उपमहानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा सहयोग गरेको छ ।
नेपालगन्ज । नेपालगन्ज, चारबहिनीस्थित एचसीआरसी अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरूवात भएको छ । एचसीआरसी अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरूवात भएको हो ।
काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ अन्तर्गत सञ्चालित ‘आइएमई पे’ र ‘फुडमान्डु’बीच सम्झौता भएको छ ।
काठमाडौं । नबिल बैंकका काठमाडौं महानगर अन्तर्गतका १८ वटा शाखा कार्यालयले बालेन शाहको अभियानमा साथ दिने भएका छन् ।