लण्डनमा ग्लोबल आईएमई बैंकको बृहत् अन्तरक्रिया कार्यक्रम | विदेशी मुद्रामा नेपाली बैंकमा खाता खोल्न गैर आवासीय नेपालीलाई आग्रह
काठमाडौं । ग्लोबल आईएमई बैंकले बेलायतको लण्डनमा वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

