डिसहोम झन्डै लाखको क्लबमा पुग्दा सिजी नेटका २२ हजार मात्रै ग्राहक |
काठमाडौं । दुई ठूला व्यवसायीक घरानासँगै इन्टरनेट सेवामा प्रवेश गरेपनि आक्रामक ग्राहक संङ्ख्यामा बढाउनेमा भने डिसहोम अघि देखिएको छ ।
काठमाडौं । दुई ठूला व्यवसायीक घरानासँगै इन्टरनेट सेवामा प्रवेश गरेपनि आक्रामक ग्राहक संङ्ख्यामा बढाउनेमा भने डिसहोम अघि देखिएको छ ।
नेपाल भौगोलिक रूपले विकासका लागि चुनौतीपूर्ण भए तापनि विगत दुई दशक यता हामीले धेरै विकासात्मक परियोजनाहरू भइरहेको देख्न सक्छौं। हाम्रा नेपाली निर्माण उद्योगहरूमा पनि उल्लेखनीय प्रगति भएको प।ईन्छ ।
काठमाडौं । एनएमबि बैंकले विदेशमाअध्ययनरत तथा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षित गरी डिजिटल भुक्तानीकालागी फ्लाईवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ ।
काठमाडौं । नागरिक लगानी कोषले संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा बृद्धि गरेकाे छ । २०७९ साउन १ देखि लागु हुने गरी कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीहरुलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम प्रदान गरिने भएको छ ।
काठमाडौँ । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ ।
काठमाडौं । चालु आर्थिक वर्षको एघार महिनामा बैंक तथा वित्तीय संस्थाहरू ५.७ प्रतिशतले निक्षेप बढेको छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १५.३ प्रतिशतले बढेको थियो ।
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेट बीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्युआर स्क्यान मार्फत भुक्तानी गर्न मिल्ने सुविधा सहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।2
काठमाडौं । एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने Cash Recycler सेवाको शुभारम्भ गरेको छ ।
काठमाडौं । आजदेखि नबिल बैंक र नेपाल बंगलादेश बैंक औपचारिक रूपमै मर्जर हुने भएका छन् । आज बेलुका ४ : ३० बजे दुई बैंकबीच मर्जरको घोषणा हुदैछ । योसँगै मर्जरपछिको एकीकृत कारोबार नबिल बैंक लिमिटेड हालसम्मकै ठूलो बैक बन्नेछ । बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड पुग्ने छ ।
काठमाडौं । नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई आजबाट एकीकृत कारोबार शुरु गरेको छ । दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन हुने भएको हो ।