जडिबुटीमा सञ्चालित पुनर्स्थापना केन्द्रलाई सनराइज बैंकको आर्थिक सहयोग |
काठमाडौं । सनराइज बैंकले जडिबुटीस्थित नरेफाटमा सञ्चालित ‘विशेष स्कुल तथा पुनस्थापना केन्द्र’ लाई सहयोग गरेको छ ।
काठमाडौं । सनराइज बैंकले जडिबुटीस्थित नरेफाटमा सञ्चालित ‘विशेष स्कुल तथा पुनस्थापना केन्द्र’ लाई सहयोग गरेको छ ।
काठमाडौं । द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले ‘इड्ज प्रोगाम’ सुरु गरेको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको नेपाल बैंक पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंकले बेलायतको लण्डनमा वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । ग्लोबल आईएमई बैंक लिमिटेडको लण्डनस्थित वैदेशिक प्रतिनिधि कार्यालयले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौं । ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आईएलटीएस परीक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने भएको छ ।
काठमाडौं । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर शुभारम्भ गरिएको छ ।
काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा १ साउनरबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबारबाट इलाम जिल्लाको रोङ गा.पा. वडा नम्बर ६ को सलकपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भैरहवास्थित सत्य ओमकार डेन्टल होमबीच एक सम्झौता भएको छ ।
काठमाडौं । सनराइज बैंकले वैदेशिक ऋण भित्र्याएको छ । स्वीट्जरल्यान्डको संस्था सिम्बायोटिक्सबाट १ करोड ८६ लाख अमेरिकी डलर अर्थात करिब २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको बैंकले जनाएको छ ।