सनराइज बैंक र फोकसवान पेमेन्टबीच भुक्तानी सेवासम्बन्धी सम्झौता |
काठमाडौं । सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । सनराइज बैंक र फोकसवान पेमेन्ट सोलुसन्स् प्रालिद्वारा सञ्चालित मोको डिजिटल वालेटबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले आज साउन १ गतेदेखि एकीकृत कारोबार शुरु गरेका छन्। दुई कम्पनीले मर्जर पश्चात हिमालयन एभरेष्ट इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुरू भएको हो।
काठमाडौं । ओपिसि सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ११ करोड बोरा सिमेन्ट विक्रि गर्दै नेपाल भरी सर्वाधिक बिक्री हुने ओपिसि सिमेन्ट बनेकाे छ ।
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा लिनिङको ब्रान्ड दूत बनेकी छिन्।
काठमाडौं । बतास अर्गनाइजेशनको सिस्टर कम्पनी इस्टर्न एजेन्सी भल्भो आइसर कमर्शियल गाडीको उत्कृष्ठ विक्रेता घोषित भएको छ ।
काठमाडौं । एन आई सी एशिया बैंकले ‘एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ लाई निरन्तरता दिएको छ ।
काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा १ साउनरबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बिहीबारबाट इलाम जिल्लाको रोङ गा.पा. वडा नम्बर ६ को सलकपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भैरहवास्थित सत्य ओमकार डेन्टल होमबीच एक सम्झौता भएको छ ।
काठमाडौं । सनराइज बैंकले वैदेशिक ऋण भित्र्याएको छ । स्वीट्जरल्यान्डको संस्था सिम्बायोटिक्सबाट १ करोड ८६ लाख अमेरिकी डलर अर्थात करिब २ अर्ब ३७ करोड रुपैयाँ वैदेशिक ऋण भित्र्याएको बैंकले जनाएको छ ।