सात ट्राभल्स एजेन्सीले पाए अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको स्वीकृत (सूचीसहित) |
काठमाडौं । सात ट्राभल्स एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको स्वीकृती पाएका छन् । नेपाल राष्ट्र बैंकले ७ वटा ट्राभल एजेन्सीहरुलाई अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रीको लागि स्वीकृत दिएको हो ।

