नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सौराहामा सम्पन्न |
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिवसीय Business Excellence Conference सौराहा चितवनमा २०७९ श्रावण १३–१५ मा सम्पन्न गरेको छ । “A Bounce Back Year 79/80” नाराका साथ सम्मेलन आयोजना गरिएको थियो ।

