अस्वभाविक ब्याजको लोभमा परेर सहकारीमा लगानी नगर्नुः सहकारी महासंघ |
काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले अस्वभाविक ब्याजको लोभमा परेर लगानी नगर्न आग्रह गरेको छ । मंगलबार एक अपिल जारी गर्दै महासंघले अस्वभाविक ब्याजको लोभमा परेर सहकारीमा लगानी नगर्न भनेको हो ।

