प्यारासुट नेचुराल स्याम्पुले शुरू गर्यो ‘सँगीको साथ साउन’ योजना |
काठमाडौं । प्यारासुट नेचुराल स्याम्पुकोले नेपाली महिलाहरुलाई लक्षित गरी आफ्नो “सँगीको साथ साउन” नामक एक महिने क्याम्पेन शुरु गरेको छ । उक्त क्याम्पेन मार्फत ब्राण्डले बृहत सेवाग्राहीहरुसँगको आफ्नो सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्धेश्य लिएको छ ।

