५० करोड लगानीमा पोखरामा खुल्यो फिस्टेल ड्रिम पार्क |
काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय स्तरको वाटरपार्क सञ्चालनमा आएको छ । ५० करोड लगानीमा निर्माण भएको अत्याधुनिक फिस्टेल ड्रिमपार्क सञ्चालनमा आएको हो ।
काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय स्तरको वाटरपार्क सञ्चालनमा आएको छ । ५० करोड लगानीमा निर्माण भएको अत्याधुनिक फिस्टेल ड्रिमपार्क सञ्चालनमा आएको हो ।
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८ का बिमित सुदेश राईको परिवारलाई ५२ लाख ५५ हजार मृत्यु दाबी भुक्तानी गरेको छ ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहक ग्राहकलाई रुपन्देही बुटवलस्थित तिनाउ इन्टरनेशनल हस्पिटल प्रालिमा विभिन्न रोग सम्बन्धी सेवा लिँदा विशेष छुट दिने समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको छ ।
काठमाडौं । नेपाल बैंक लिमिटेडले नेपाल बैंक डबल धमाका मुद्दतीखाता सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकले सोझै मेसिनबाट बैंक खातामा नगद जम्मा (डिपोजिट) गर्न सकिने सेवाको सुरु गरेको छ । ग्राहकले बैंकमा गई कुनै भौतिक फारमविना खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले लमजुङको मध्यनेपाल नगरपालिका-३ स्थित सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । सानिमा बैंकका ग्राहकहरुले अब नमस्ते पे वालेटमार्फत कारोबार गर्न सक्ने भएको छ । नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ लगइन गरी ग्राहकहरुले सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सकिने बैंकले जनाएको छ ।
काठमाडौं । एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ मा१० लाख निक्षेप गर्दा १ करोड पाइने भएको छ ।
काठमाडौं । नेपाल अलैँची व्यवसायी महासंघले “वाह ! अलैंची” अभियान शुभारम्भ गरेको छ । महासंघले कृषि मन्त्रालय, प्रदेश १ र स्वीस सरकार विकास सहयोग (एस.डि.सी) को सहयोगमा होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा अभियान सञ्चालन गरेकाे हाे ।
काठमाडौं । हिताचीले कम्पनीका अधिकृत डिलर, र हिताची र युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिहरू, सञ्चारकर्मीहरुको उपस्थितिमा Meet & Greet कार्यक्रम आयोजना गरेको छ ।