खल्तीबाट ५० रुपैयाँ रिचार्ज गरेर ‘वान प्लस १० प्रो’ जित्न सकिने |
काठमाडौँ । खल्ती डिजिटल वालेटले मात्र रू. ५० मा रू.१ लाख ३५ हजार बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर ल्याएको छ। यसका सथै हरेक दिन एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् ।

