नेपाल एसबिआई बैंक र गेट वे पेमेन्ट सर्भिसबीच सम्झौता |
काठमाडौं । नेपाल एसबिआई बैंकले गेटवे पेमेन्ट सर्भिससँग अन्तरआवद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआई नेपाल) को नेटवर्क विस्तार गर्न सम्झौता गरेको छ ।
काठमाडौं । नेपाल एसबिआई बैंकले गेटवे पेमेन्ट सर्भिससँग अन्तरआवद्धता तथा मोबाइल फर्स्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल (युपिआई नेपाल) को नेटवर्क विस्तार गर्न सम्झौता गरेको छ ।
काठमाडौं । प्रभु बैंक र त्रिशुली लोकहित डेन्टल हस्पिटलबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघले १७–२० कात्तिकसम्म सीएनआई रोजगार तथा सीप मेला आयोजना गर्ने भएको छ ।
काठमाडौं । ‘भेटायो एप’ले आफ्नो व्यवसाय विस्तार गर्ने उदेश्यका साथ प्रभु बैंकसँग सहकार्य गरेको छ । सम्झौतापत्रमा भेटायोको तर्फबाट सहसञ्चालक अंशु शाक्य र प्रभु बैंकको तर्फबाट डिजिटल सेल्सका प्रमुख भेषराज धमलाले हस्ताक्षर गरेका छन् ।
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले पोखरास्थित विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास र बेनीको गलेश्वर शिवालयमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले धनगढीमा रहेको माया मेट्रो अस्पतालले दिने सेवामा विशेष छुट पाउने भएका छन् । अस्पतालले दिने सेवा छुटसम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको छ ।
काठमाडौं । सेयर लगानीकर्ताले टीएमएस खरिदको भुक्तानी तथा कोल्याटरल लोड ‘आईएमई पे’ मार्फत गर्न सक्ने भएका छन् ।
काठमाडौं । हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि हिमालयन बैंक अमेरिकन एक्स्प्रेस क्रेडिट कार्ड र हिमालयन बैंक अमेरिकन एक्स्प्रेस प्रिपेड कार्ड गरि आफ्ना दुईवटा नयाँ कार्डहरु संचालनमा ल्याएको छ ।
काठमाडौं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड अमेरिकी इत्तर विदेशी ऋण प्राप्त गरेको छ। बैंकले बुधबार पत्रकार सम्मेलन मार्फत एमएसएमई सेक्टर का लागि लगानी गर्न आइएफसी बाट २ करोड अमेरिकी इत्तर विदेशी ऋण पाएको जनाएको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको वित्तीय ब्यावस्थापन सहित ११.०३ प्रतिशतको उच्चतम् ब्याज आम्दानीको सुनिश्चिताको लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको हो ।