पूर्वका संघ-संगठनद्वारा बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण |
काठमाडौं । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् ।
काठमाडौं । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले बाढी पीडितका लागि राहत सामग्री हस्तान्तरण गरेका छन् ।
काठमाडौं । सेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएस मार्फत खरिद गरेको सेयरको रकम ईसेवाबाटै भुक्तानी गर्न सकिने भएको छ । जसका कारण सेयर लगानीकर्तालाई रकम भुक्तानी गर्नका लागि थप सहज हुनेछ ।
काठमाडौँ । नमस्ते पेले आफ्नाे App मा Loyalty कार्यक्रम ल्याएको छ र यो सुरुवातसँगै नमस्ते पे आफ्ना प्रयोगकर्ताहरूलाई नमस्ते पेका विभिन्न सेवाहरू प्रयोग गर्न थप उत्प्रेरित गराउनेछ ।
काठमाडौं । बाईनरी गेटवे प्रालिले मेरो मम्मा एप लन्च गरेको छ । दैनिक जीवनलाई थप सरल र सहज वनाउले क्रममा आजकाल विभिन्न एपहरु बजारमा आउने गरेको अवस्थामा बाइनरीले सोमबार काठमाण्डौमा मेरोमम्मा नामक एप सार्वजनिक गरेको हो ।
काठमाडौं । सानिमा बैंक लिमिटेडले कक्षा ११–१२ अध्ययनका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन माग गरेको छ ।
काठमाडौं । स्वच्छ व्यवसाय समूह नेपालले आफ्नो स्थापना दिवसको रजत वर्ष मनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले पानसमा बत्ती बालेर रजत वर्षको उद्घाटन गरेकी हुन् ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले ७० महिनामै रकम डबल हुने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ योजना सञ्चालनमा ल्याएको छ ।
काठमाडौं । मेटलाइफले विभिन्न जिल्लाका ६ स्थानमा जीवन बीमाबारे जनचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपालगन्ज, टीकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा सचेतना कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा सहभागी ६०० जनाले बिभिन्न बीमालेखका फाइदाहरु बारे जान्ने मौका पाएका थिए ।
काठमाडौं । हेरिटेज समूहले नयाँ योजनाहरु सार्बजनिक गरेको छ । दुई दशक अगाडि कोयर म्याट्रेसको उत्पादनका लागि नयाँ प्रविधि भित्र्याएर आयात प्रतिस्थापनमा महत्वपूर्ण भूमिका खेलेको हेरिटेज म्याट्रेसले आफूले प्रयोग गर्ने प्रविधिको निरन्तर अद्यावधिक गर्दै आएको छ ।
काठमाडौं । हेल्थ एट होम मेडप्रो इन्टरनेसनलले घरमै पुगेर रेडियोलोजी सेवा दिन सुरु गरेको छ । यसअघि घरमै पुगेर स्वास्थ्य सेवा दिइरहेको हेल्थहोमले घरमै रेडियोलोजी सेवा दिन समेत सुरु गरेको हो । आफ्नो ओछयानमै रेडियोलोजी सेवा चाहिने विरामीहरुलाई लक्षित गर्दै कम्पनीले यो सेवाको सुरुवात गरेको हो ।