काठमाडौं ।बिजबजारमा कार्यरत तेक्वान्दो, कराते र किक बक्सिङकी राष्ट्रिय खेलाडी शिवानी श्रेष्ठ यही २० र २१ अगस्टमा भुटानमा आयोजना हुने साउथ एसियन किक बक्सिङ च्याम्पियनसिप २०२२ मा प्रतिस्पर्धीको रूपमा सहभागी हुन गाइरहेकी छन्।
काठमाडौं । विश्व प्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड डकम्स नेपाली बजारमा पुनः प्रवेश गरेको छ । १८९९ मा स्थापित यो ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै इनोभेसन टेक्नोलोजीको सुरुवात गरेको जनाएको छ ।
काठमाडौं । गणपति वनस्पतिको उत्पादन रामदेव तेलले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको चाड तीजदेखि छठ पर्व सम्मको लागि उपहार योजना सार्वजनिक गरिएको हो ।
काठमाडौं । बीस करोडको लगानीमा काठमाडौँ उपत्यकाका विभिन्न पाँच स्थानमा ‘नेक्स्ट स्मार्ट सपिङ’ सेन्टर सञ्चालन गरिने भएको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ८ कपन सुन्दर बस्तीमा भदौ महिनाभित्रै पहिलो सपिङ सेन्टर सञ्चालन गर्न लागिएको सीईओ राजभाइ श्रेष्ठले बताए ।
काठमाडौं । निक्षेप कर्जा सुरक्षण कोष र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार दुई पक्षबीच साना तथा मझौला उद्यम कर्जा र कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला उद्यमीहरूले गर्ने हरेक उद्यमले मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने बताएका छन् । उनले सबै महिलाले उद्यमशीलतामा जोड दिनुपर्ने बताए ।
काठमाडौं । राजधानीमा आयोजना हुन लागेको आठौं संस्करणको “फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२” मा सहभागी हुनकालागि स्टल बुकिङ गर्ने क्रम अन्तिम चरणमा पुगेको छ । एक्स्पोमा तयार गरिने अधिकांश स्टलको बुकिङ भएको छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल नाई संघलाई क्युआर कोड हस्तान्तरण गरेको छ । बैंकले देशका हरेक वर्ग र तहका ग्राहकवर्ग माझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले संघलाई क्युआर कोड हस्तान्तरण गरेका हो ।