आइएमई र क्रिस्टल डाइग्नोस्टिकबीच सम्झौता, आइएमई पे मार्फत भुक्तानी गर्दा १५ प्रतिशत छुट |
काठमाडौं । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ ।
काठमाडौं । आइएमई पे र सिनामंगलस्थित क्रिस्टल डाइग्नोस्टिकबीच साझेदारी सम्झौता भएको छ ।
काठमाडाैं । काेकाकाेलाकाे दशैंकाे धन्यवाद क्याम्पेन ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ गोल्ड अवार्डकाे प्रथम विजेता बनेकाे छ । काेकाकाेला कृति अवार्डसकाे ‘बेस्ट इभेन्ट/एक्टिभेसन’ विधामा प्रथम विजेता बनेकाे हाे ।
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोष बीच कृषि कर्जा कार्यक्रम अन्र्तगत लगानी गरेका कृषि कर्जाहरुको सुरक्षण सम्बन्धि सम्झौता भएको छ ।
काठमाडौँ । नबिल बैंकले आइतबार एकै दिन ८ ठाउँमा आफ्ना शाखा बिस्तार गरेको छ । बैंकले मंगलबजार,इलाम,मुलपानी,सुरुङ्गा,भगवान पाउ (डल्लु), साँखु,काँकडभिट्टा र भण्डारामा आइतबार एकैसाथ उद्घाटन गरेको हो ।
काठमाडौं । दशैं लगायतका चाडपर्वलाई लक्षित गरी स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले दमदार दशैं धमाका थ्री डी अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । हिमालयन बैंक लिमिटेडलाई एशियाली विकास बैंक (एडिबि)ले ‘टिएससिएफपी अवार्ड २०२२ लिडिङ बैंक इन नेपाल’ प्रदान गरेको छ ।
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले सञ्चालन गरेको चाडपर्व लक्षित योजना अन्तर्गत दोस्रो हप्ताको विजेता बन्दै हरि ढुंगानाले एक तोलाको छड्के तिलहरी पाएका छन् ।
काठमाडौं । नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन (एसटीसी)को ६० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले आज एक कार्यक्रमको आयोजना गरेर आफ्नो ६० औं वार्षिकोत्सव मनाएको हो । एसटीसीले नेपालमा आयोडिन नुनको आपूर्ति गर्दै आइरहेको छ ।
काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्नसक्ने भएका छन् ।
काठमाडौँ । खाना डेलिभरी गर्ने कम्पनी भोजले अर्काे त्यस्तै कम्पनी क्विकर अक्वायर गरेको छ । भोजले आफ्नो सेवा विस्तार गर्ने क्रममा विराटनगरको प्रतिष्टित क्विकर अक्वायर गरेको हो ।