केन्द्रीय बैंकले १० अर्ब रुपैयाँको ट्रेजरी बिल आज बोलकबोल गर्दै |
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुल १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

