सिन्धु विकास बैंकको १३ औं बार्षिकोत्सव सम्पन्न, सप्ताहव्यापी रुपमा बिभिन्न कार्यक्रम आयोजना |
काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १३ औं बार्षिकोत्सव सम्पन्न भएको छ । बैंकले भाद्र १९ गते देखि भाद्र २४ गते सम्म सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रमहरु गरी वार्षिकेत्सव मनाएको हो ।

