साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने |
काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंकले भक्स्क्रोको गेटडेस्क सफ्टवेयर प्रयोग गर्ने भएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बीच सफ्टवेयर कम्पनी भक्स्क्रोसँग बैंकले व्यवसायिक साझेदारीको सम्झौता गरेको हो ।

