राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कलेज सहकार्य |
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कले बीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र किङ्गस कले बीच उद्यमशीलता विकासका लागि इन्क्युवेसन कार्यक्रम ‘ओथारो’मा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले सातै प्रदेशमा एक महिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर हेल्थ प्याकेजमा छुटको अफर सार्वजनिक गरेको छ ।
काठमाडौं । निजी हवाई सेवा प्रदायक यती एयरलाइन्सले आफ्नो हवाई यात्राको २४ औं वर्ष सफलतापूर्वक पुरा गरेको छ । सन् १९९८ मे मा हवाई विभागबाट अनुमतिप्राप्त कम्पनीले १९९८ सेप्टेम्बर २१ देखि आफ्नो व्यवसायिक यात्रा शुरु गरेको हो ।
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको ५ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको छ ।
काठमाडौं । भाटभटेनी सुपरमार्केटमा पनि ‘नेपाल पे क्यूआर’ स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । ‘नेपाल पे क्युआर’ लाई ग्राहकले नेपाल पेको सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट अथवा कनेक्ट आईपीएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिन्छ ।
काठमाडौं । हाल फैलिरहेको रोगको कारण रगत अभाव हुदै गइरहेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत रिलायन्स लाइफ इन्स्योरेन्सले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौं । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप–लुक्ला उडान सुरु गर्ने भएका छन् । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप–लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको निक्षेप सुरक्षण कार्यक्रममा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाहरु मध्ये राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पहिलो नम्बरमा परेको छ ।
काठमाडौं । ई–कमर्स एप स्मार्ट डोकोले आफ्नो ग्राहकहरूका लागि ‘बडा दशैँ कडा अफर’ ल्याएको छ्र अफरअनुसार ग्राहकहरुले इलेक्ट्रोनिक्स, किराना सामान, फेसन, सौन्दर्य तथा अन्य थुप्रै सामानहरूमा ६७५ सम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ ।