गण्डकी प्रदेशस्तरीय तेस्रो अन्तरबैंक फुटसल प्रतियोगित सम्पन्न, ४९ समूह सहभागी |
काठमाडौं । गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिता-२०७९ को तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ।
काठमाडौं । गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिता-२०७९ को तेस्रो संस्करण पोखरामा सम्पन्न भएको छ।
काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहताल गाँउपालिका २ रानीघाटमा पहिलो शाखारहित बैंकिङ सेवाको सुरुवात गरेको छ । कार्यक्रमका प्रमुख अतिथि बराहताल गाँउपालिकाका अध्यक्ष भीमबहादुर भण्डारी तथा नबिल बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले संयुक्त रूपमा एकैसाथ शाखारहित बैंकिङ सेवाको श
काठमाडौं । आइएमई पे र सोर्स कोड प्रा.लि.बीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
काठमाडौं । स्टार्टअप वल्र्डकपका २ बर्षका नेपाल चेम्पियनहरु ग्लोबल फिनालेका लागी आईतबार अमेरिका प्रस्थान गर्न लागेका छन् ।
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र कुमारी बैंक एक आपसमा गाभिने भएका छन्। सोमबार मेरियट होटलमा दुई बैंकबीच मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
काठमाडौं । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ उपहार योजना सुरु गरेको छ । योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।
काठमाडौं । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले डेङ्गु रोग पीडितको सहयोगार्थ रक्तदान अभियान सुरु गरेको छ ।
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ISO 27001 : 2013 द्वारा प्रमाणित भएको छ। खल्तीले आफूसँग सम्बन्धित सबै सरोकारवालाको डाटा सुरक्षा तथा संचालनलाई ISO 27001 : 2013 प्रमाणिकरण गरेको हो।
काठमाडौं । हस्पिटालिटी सेल्स एण्ड मार्केटिङ एसोसिएसन अफ नेपालद्वारा आयोजित वनभोज तथा दसैंको शुभकामना आदान(प्रदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको बूढानीलकण्ठस्थित तपेस रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा देशभरिका होटलमा कार्यरत सेल्स एण्ड मार्केटिङ विभाग प्रतिनिधिहरूको उपस्थिति थियो।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चितवनको सौराहामा वार्षिक सम्मान कार्यक्रम आयोजना गरेको छ ।