गुर्जुधारामा कुमारी बैंकको नयाँ शाखा |
काठमाडौं । कुमारी बैंक लिमिटेडले चन्द्रागिरी नगरपालिकाको गुर्जुधारामा नयाँ शाखा सञ्चालनमा ल्याएमा छ ।
काठमाडौं । कुमारी बैंक लिमिटेडले चन्द्रागिरी नगरपालिकाको गुर्जुधारामा नयाँ शाखा सञ्चालनमा ल्याएमा छ ।
काठमाडौं । ‘दि नेपाल डिस्टीलरिज’ले ‘न्यूड सुपेरियर भोड्का’ बजारमा ल्याएको छ। काठमाण्डाैंमा आयोजित एक बहुप्रतिष्ठित फेसन विकअन्तर्गत डिजाइनर शिवाङ्गी प्रधान तथा चुपलाग स्टूडियो र शो स्टपर साम्राज्ञी आर.एल. शाहको सिक्वेन्समा बिहीबार साँझ ‘न्यूड सुपेरियर भोड्का’ अनावरण गरिएको हो ।
काठमाडौं । इस्लिङटन कलेजले अन्तर कलेज एस्पायर २०२२ कार्यक्रम सम्पन्न गरेको छ । भविष्यमा नेतृत्वकर्ताले चुनौतीपूर्ण वातावरणमा कसरी काम गर्न सक्छन् भन्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कलेजले जनाएको छ ।
काठमाडौं । ईसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको छ । डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क कम गर्दै थप रेमिट्यान्स भित्राएर देशलाई समुन्नत बनाउन यो अभियान सार्वजनिक गरिएको कम्पनीले बताएको छ ।
काठमाडौं । वित्तीय प्रणालीमा पछिल्ला दिनहरुमा लगातार निक्षेप थपिंदै गएको छ । निक्षेप वृद्धिसँगै तरलता संकट अब विस्तारै सहज हुने बाटोतिर लागेको संकेत मिलेको छ । प्रणालीमा निक्षेप वृद्धि अलि द्रुत हिसाबले भइरहेको छ ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले २ वर्षमै २ गुणा हुने मुद्दती योजना ‘ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजना’ सार्वजनिक गरेको छ । यस मुद्दती निक्षेप योजनाअन्तर्गत ग्राहकहरुले २ वर्षमै आफ्नो मुद्दती निक्षेप दोब्बर गर्न सक्नेछन् । यस योजना अन्तर्गत मुद्दती निक्षेप खाता खोल्नको लागि निक्षेपकर्ताले कुनै निश्च
काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार १ डलरको भाउ (बिक्रीदर) १२९ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १२९ रुपैयाँ ०८ पैसा कायम भएको छ ।
काठमाडौं । नेपाल उद्योग परिसंघले ‘सीएनआई रोजगार तथा सीप’ मेला अगाडि दक्षता अन्तर विश्लेषण (Skill Gap Analysis) आयोजना गरेको छ । परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा आयोजना भएको यस कार्यक्रम नेपाली रोजगार बजारमा प्रवेश–स्तर र मध्य–स्तरका आवेदकहरुका लागि आधारभूत सीप, प्रवेश र मध्यम स्
काठमाडौं । एभरेष्ट बैंकले “इ–पैचो फोन लोन” सुविधा सुरू गरेको छ । बैंकले योग्य मानेका ग्राहकहरुले मोबाइल एप “इबीएल टच २४” मार्फत बिना धीतो २ लाख सम्म कर्जा प्राप्त गर्न सक्नेछन् । इ–पैचो फोन लोन विभिन्न समयको किस्ताबन्दीमा भुक्तानी गर्न सकिन्छ ।
काठमाडौं । नेपालकै ठूलो रिटेल चेन साथीमार्टले देशव्यापी रूपमा दशैँ–तिहार अफर ल्याएको छ ।