सेल्सबेरीको चाडपर्व लक्षित ‘जति किन्यो त्यति नै पायो’ अफर सार्वजनिक |
काठमाडौं । सेल्सबेरी डिपार्टमेन्ट स्टोरले दशैं–तिहार चाडपर्वलाई लक्षित गरी ‘जति किन्यो त्यति नै पायो’ दशैं धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।

