बैंकहरुको निक्षेपको ब्याजदर बढेन |
काठमाडौं । कात्तिक महिनाको लागि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको सहमति अनुसार नै असोज महिनाको ब्याजदरलाई नै कात्तिकमा पनि निरन्तरता दिइएको हो ।
काठमाडौं । कात्तिक महिनाको लागि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर बढाएका छैनन् । बैंकर संघको सहमति अनुसार नै असोज महिनाको ब्याजदरलाई नै कात्तिकमा पनि निरन्तरता दिइएको हो ।
काठमाडौं । एक वर्षमै बीमाको पहुँच १५.८९ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म बीमाको दायरामा आएको जनसङ्ख्या (म्यादि, लघुम्यादि र वैदेशिक रोजगार जीवन बीमालेख सहित) १५.८९ प्रतिशतले बढेर ४४.०५ प्रतिशत पुगेको छ ।
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले एन्ड्रोइड र एप्पल फोन ९ष्इक्० का लागि नयाँ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । यस इन्स्योरेन्सको प्रधान कार्यालय कमलादी, काठमाडौँमा आयोजित एक विषेश समारोहका बिच यस इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मोवाइल एप्लिकेसनलाई डाउनलोड गरी उक्त ए
काठमाडौं । मंगलम इन्डष्ट्रिज प्रा.लिले सुनसरीको इटहरीमा प्राविधिक भेटघाट एवं पुरस्कार वितरण सम्पन्न गरेको छ ।
काठमाडौं । अर्घाखाँची सिमेन्टले सोमबारबाट आफ्नो उत्पादनको औपचारीक रुपमा निर्यातको थालनी गरेको छ । रुपन्देहीको मैनहियास्थित कारखानामा एक कार्यक्रमको आयोजना गरी कम्पनीले भारततर्फ पहिलो लटमा १४०० बोरा (७० टन) ‘पोर्टल्यान्ड पोजोलान सिमेन्ट’ (पिपिसी) सिमेन्ट निर्यात गरेको हो ।
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुलाई शेयर कारोबार प्रकृयामा थप सहजता र सरलता प्रदान गर्न थ्री इन वान खाताको प्रणाली परिष्कृत गरेको छ । ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै थ्री इन वान खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सिआस्वा र मेरो शेयरको आवेदन पनि द
काठमाडौं । सोवा हेल्थकेयर सेन्टर प्रा.लि. एकान्तकुना ललितपुरको सहयोगमा गोदावरी नगरपालिका वडा नं. २ कोतडाँडा नगर स्वास्थ्यचौकीमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
काठमाडौं । आइएमईले चाडपर्वहरूका अवसरमा ल्याएको दसैं अफर अन्तर्गत पाँचौँ र छैठौँ हप्ताका विजेता सार्वजनिक गरेको छ । सेवाग्राहीहरूलाई लक्षित गर्दै सञ्चालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत पाँचौँ र छैठौँ हप्ताका विजेता सार्वजनिक गरेको हो ।
काठमाडौं । दिर्घकालिन रोग लागेका व्यक्तिहरुको सामान्य उपचार तथा हेरचाह र निको नहुने रोग लागेका मानिसहरुको हेरचाह गर्ने संस्था हस्पाइस नेपालको धापाखेलमा शिलान्यास भएको छ । हस्पाइस नेपाल नेपाल सरकारमा विधिवत रुपमा दर्ता भएको गैर–नाफा मुलक, गैर–सरकारी संस्था हो ।
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल सरकार भन्सार विभागबीच सम्झौता भएको छ । बैंक र विभागबीच भन्सार सरकारी कारोबारलाई बनाउन कञ्चनपुर भन्सार कार्यालय गड्ढाचौकीको परिसरमा बैंक एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता भएको हो ।