सिटी एक्सप्रेसको अफरमा सुन विजेताको नाम घोषणा |
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ ।
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो ” योजना अन्तर्गत पहिलो महिनाको १ तोला सुन विजेताको नाम घोषणा गरेको छ ।
काठमाडौं । दसैंका बेला पनि नबिल बैंकका केही शाखाहरु खुल्ला हुने भएका छन् । बैंकले दसैंको टिका (विजया दशमी) का दिन बाहेक अन्य कुनै दिनपनि सेवा प्रवाह नरोकिने गरी केही एक्सटेन्सन काउन्टरहरु खुल्ला राख्ने भएको हो । प्रदेश नं. १ को विराटनगर, इटहरी, इटहरी पश्चिम लाइन र धरानका बैंकको शाखा कार्यालयहरूबाट
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले दशैंमा पनि सेवा दिने भएका छन् । आज असोज १६ गते फुलपातीदेखि अधिकांश क्षेत्रमा दशैं बिदा सुरु भएको छ ।
काठमाडाैं । एनआईसी एशिया बैंकका ग्राहकहरूले भाट–भटेनी सुपरमार्केटमा डेबिट,क्रेडिट कार्डबाट तथा मोबाइल बैंकिङ एपबाटस्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा अधिकतम १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट उपलब्ध हुने योजना रहेको छ ।
काठमाडौं । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले चितवनको सौराहाचोकमा आफ्नो १०२ औं एटिएम संचालनमा ल्याएको छ ।
सिन्धुलीगढी । सिन्धुलीगढीमा तत्कालीन अंग्रेजी फौजलाई परास्त गरेको दिनको सम्झनामा शनिवार आयोजित विजयोत्सवका अबसरमा सिन्धुलीगढी चित्रकथा सार्वजनिक गरिएको छ ।
काठमाडौं । ‘वर्षमा एक दिन धर्ती छाड्नुपर्छ’ भन्ने पुरातन मान्यताले पनि धेरैलाई दसैँमा लिङ्गे पिङ खेल्न प्रेरित गदर्छ । विशेष गरी दसैँमा पिङको महत्व छुट्टै रहेको पाइन्छ ।
काठमाडौं । माछापुच्छ्रे बैंकले सिरहाको कर्जन्हा नगरपालिका–३ स्थित बन्दीपुरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ एक्सटेन्सन काउन्टरको समुद्घाटन गरिएको बैंकले जनाएको छ ।
काठमाडौं । सूर्य नेपालले हरेक वर्षझैँ यस वर्ष पनि नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठलाई लक्षित गरेर मंगलदीप पूजा अगरबत्तीको विभिन्न ‘फेष्टिभ प्याकहरू’ सार्वजनिक गरेको छ।
काठमाडौं । हिमालयन बैंक र ट्राभल राइट प्रा. लि. (भिस्तारा एयरलाइन्स) बीच एक सम्झौता भएको छ । सो सम्झौता अनुसार भिस्तारा एयरलाइन्सले हिमालयन बैंकका अमेरिकन एक्सप्रेस गोल्ड क्रेडिट कार्ड, भिसा गोल्ड क्रेडिट कार्ड तथा मास्टरकार्ड गोल्ड क्रेडिट कार्डबाहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौंम