राउण्ड टेबल नेपालको सम्मान समारोह सम्पन्न |
काठमाडौं । राउण्ड टेबल नेपालको सम्मान समारोह सम्पन्न भएको छ । राउण्ड टेबल इन्टरनेशनलमा सम्मानजनक छवि बनाएका व्यक्तिलाई संस्थाले सम्मान गरेको हो ।
काठमाडौं । राउण्ड टेबल नेपालको सम्मान समारोह सम्पन्न भएको छ । राउण्ड टेबल इन्टरनेशनलमा सम्मानजनक छवि बनाएका व्यक्तिलाई संस्थाले सम्मान गरेको हो ।
काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा डब्लूटीओ चेयर प्रोग्राम (डब्लूसीपी)को शूभारम्भ गरिएको छ । सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा मूख्यसचिव शंकरदास बैरागीले कुसोममा डब्लूटीओ चेयरको उद्घाटन गरेका हुन् ।
काठमाडौं । उद्योग संगठन मोरङले यस बर्ष १७ वटा नविन व्यवसायिक आइडियाहरुलाई स्टार्टअप उद्यमीका रुपमा छनौट गरेको छ । नविन सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरणका लागी सहजिकरण गरि नयाँ व्यवसायहरुको श्रृजना गर्न उत्प्रेरकको भूमिका निर्वाह गर्ने उद्देश्यले संगठनले गत बर्षदेखि सञ्चाल
काठमाडौँ । लगभग साँढे ३० लाख नेपालीहरु वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर छन् । ती मध्य एकदमै थोरै मात्र हरेक वर्षको दसैंँमा घर आउन सक्छन् ।
काठमाडौं । ’खल्ती’ ले मेट लाईफ इन्स्योरेन्सको बीमा प्रिमियम ’खल्ती’ बाट भुक्तानी गर्ने प्रयोगकर्ताहरुका लागि अफर उपलब्ध गराएको छ। यस अफर अनुसार प्रयोगकर्ताहरुले १००० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन्।
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आउने कार्तिक २ गते आफ्नो स्थापनाकालको पाचौँ वर्ष पूरा गर्दै छैटौँ वर्षमा प्रवेश गर्दैेछ ।
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले कात्तिक ७ गते, सोमबारदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन्।
काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बरसीप प्रोग्राम ‘दराज क्लब’ सञ्चालनमा ल्याएको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदमा जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ।
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र प्रभु बैँकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार भएको सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडल र प्रभु बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेलले हस्ताक्षर गरे ।
काठमाडौं । महालक्ष्मी विकास बैंकले बिशेष (महा बचत) खाता खोल्ने ग्राहकहरुका लागि लकर सुविधामा आकर्षक छुटको योजना सार्वजनिक गरेको छ ।