सरकारबाट शिखर इन्स्योरेन्सले पायो उत्कृष्ट बीमा कम्पनीको पुरस्कार |
काठमाडौं । शिखर इन्स्योरेन्सलाई सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार प्रदान गरिएको छ । उत्पादन, पोषण र वातावरण सुधारः सुखी जीवनको अधार भन्ने नारा सहित नेपाल सरकार कृषि विभाग र विश्व खाद्य संघठनले आयोजना गरेको यस वर्षको ४२ औं विश्व खाद्य दिवस, २०२२ को अवसरमा कृषि बीमा र दाबी फर्छ्यौट गर्ने उत्कृष

