बागमती प्रदेश अन्तर्गतको सलामी र इलमी स्किम शनिबार सार्वजनिक हुँदै |
काठमाडौं । बागमती प्रदेश अन्तर्गतको सलामी र इलमी स्किम शनिवार सार्वजनिक हुने भएकाे छ । RKD होल्डिंग्स को लगानी एबम जग्गा अपार्टमेन्ट प्राप्ति गुरुयोजना पहल “इलमी” र सेयर एंड जग्गा प्राप्ति गुरुयोजना पहल “सलामी” स्किमहरूको बागमती प्रदेश अन्तर्गतकाे औपचारिक सुभारम्भ तथा सार्बजनिक कार्यक्रम आयोजना गर्न

