सफ्टवेरिका कलेजका ९२ विद्यार्थीले पाए छात्रवृत्ति |
काठमाडौं । आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
काठमाडौं । आइटीको उच्च शिक्षा प्रदान गर्दै आएको सफ्टवेरिका कलेजले ९२ जना विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको छ ।
काठमाडौं । घोराही सिमेन्ट उद्योगको उत्पादन सगरमाथा सिमेन्टले उपभोक्ता लक्षित स्किम “सगरमाथा सिमेन्टको उपहार इ–स्कुटरको साथमा घरायसी सामानको बहार” योजना ल्याएको छ ।
काठमाडौं । तिहार र छठ पर्वको अवसरमा मोबाइलमा आधारित फण्ड ट्रान्स्फरलाई थप प्रबर्द्धन गर्नका निम्ति कुनै पनि मोबाइल बैंकिङबाट कनेक्टआईपीएस मार्फत फण्ड ट्रान्स्फर गर्दा कुनै पनि शुल्क नलाग्ने भएको छ । यो अफर ७-१३ कात्तिकसम्म लागु हुनेछ ।
बुटवल । रुपन्देही उद्योग संघले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव आगामी पुस दोस्रो साता बुटवलमा सञ्चालन गर्ने भएको छ ।
काठमाडौं । नेपाल मै पहिलो पटक खाना पकाउने प्रतिस्पर्धात्मक रियालिटी टिभी शो ‘सेफ नेपाल’ मंसिरदेखि सुरू हुने भएको छ । शोको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी गराउँदै मंसिर महिनादेखि प्रतियोगिता सुरू गर्ने जनाएको हो ।
काठमाडौं । राजधानीको धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स)अस्पतालले कृतिम गर्भधारण सेवा ( Invitro Fertilization ) शुरु गरिएको छ । अत्याधुनिक उपचार पद्धति भित्र्याएर स्वदेशमै अन्र्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आएको सो अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स
काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा सिन्धुलीको दुधौली नगरपालिका–११ की मञ्जु विश्वकर्माले रु एक लाख जितेकी छन् । हिकोला मिडिया सेन्टरको डिलर अन्तर्गत रहेको डिलर दाइ कृष्ण देवकोटाकोमा उनले एक वर्ष रिचार्ज गरेर उनले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबीच आज आयोजित एक कार्यक्रममा दुवै कम्पनी एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षले हस्ताक्षर गरेका हुन् ।
काठमाडौं । सिद्धार्थ बैंकले तिहारको अवसर रु. ४०० क्यास ब्याक योजना ल्याएको छ । तिहार लक्षित योजनामा बैंकले डिजिटल बैंकिङ मार्फत किनमेलको भुक्तानी दिने ग्राहकलाई ४०० रुपैयाँसम्म क्यास ब्याक दिने बैंकले जनाएको हो ।
काठमाडौं । असोज महिनामा वाणिज्य बैंकहरुमा ६१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौ मसान्तसम्म ४४ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा असोज मसान्तसम्म आउँदा ४५ खर्ब ४७ अर्ब पुगेको छ ।