चौधरी ग्रुपले सुरु गर्यो नेपालमा नानाे युरिया झोल मलको बिक्री |
काठमाडौं । चाैधरी ग्रुप अन्तर्गतको सीजी एग्राे कम्पनीले नेपाली बजारमा नानाे युरिया झोल मल बिक्री सुरु गरेकाे छ । आइतबार एक कार्यक्रमकाे आयाेजना गर्दै सीजी एग्राेले सीजी इफ्काे नामक नानाे युरिया मल भित्र्याएको घाेषणा गरेको हाे ।

