काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले यो अन्तर्राष्ट्रिय फूटबल प्रतियोगितालाई लक्षित गर्दै “बिश्वकप च्याम्पियन अफर” सार्वजनिक गरेको छ । योजना अन्तर्गत ग्राहकहरुले सेन्साई टेलिभिजनको खरिद गर्दा रु. ३० हजार १०० सम्मको आकर्षक नगद छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।