सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न महासंघको माग |
काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न माग गरेको छ । सोमबार महासंघले एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय समक्ष सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न माग गरेको हो ।

